मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई औषधि दिन सुरु

काठमाडौं । शिक्षण अस्पताल महाराजगंजले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य स्थितिबारे जानकारी दिएको छ । दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना भएका छन् । अस्पतालले आज अपरान्ह एक विज्ञप्ति जारी गर्दै मृगौला प्रत्यारोपणको तयारीका लागि आवश्यक औषधिहरु दिन सुरु गरेको जानकारी दिएको छ । विभिन्न विशेषज्ञहरुले प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेको … Continue reading मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई औषधि दिन सुरु